सुनकाे मूल्य घट्याे

सारांश :

काठमाडौँ । नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय  कायम भएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला चार सयले घटेर  एक लाख २४ हजार आठ सय कायम भएको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ ।  चाँदी आज प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!