आज सोमबारको विनिमय दर यस्तो छ

सारांश :

काठमाडौँ । आज वैशाख ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ रहेको छ । यस्तै बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३७ रुपैयाँ रहेको छ ।


यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०९ रुपैयाँ रहँदा बिक्री दर भने ८६.४८ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!