काठमाडौँ । आज वैशाख ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ रहेको छ । यस्तै बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३७ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०९ रुपैयाँ रहँदा बिक्री दर भने ८६.४८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts