काठमाडौं । आज २०८० साल चैत २ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु:
बिस्का जात्राको चौथो दिनमा हात नभएको लिङ्गो ठड्याइयो
शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला
वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार हुँदै
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाए...
आज बिस्केट जात्राको अन्तिम दिन
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आइपुगे