काठमाडौं । आज २०८० साल चैत २ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु:
योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री
प्रधानमन्त्री दाहाल: सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ
आज बिस्केट जात्राको अन्तिम दिन
आज विस्केटजात्राको दोश्रो दिन
हेरौ गायक प्रमोद खरेल को बारेमा केही कुराहरु
जापानको बारेमा अविश्वसनीय तथ्यहरू जसले तपाईंलाई विमानको टिकट किन्न बाध्य पार्छ