नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबार साँझ पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई लैनचौर वृत्तमा राखिएको छ।

काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था थियो।
स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्याइएको थियो।
उनलाई म्याद थपका लागि आज अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।
सम्बन्धित समाचारहरु:
प्रचण्ड दाहालले भनेः सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने प्रधानमन्त्रीले नै पुष...
ललितपुर महानगरपालिकाद्वारा स्वीकृतिविना राखिएका बोर्ड हटाउन निर्देशन
अध्यक्ष नेपालले भने : गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ
दश महिनामा पाँच हजारभन्दा बढी डढेलो
किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोले -अध्यक्ष माधवकुमार नेपाल