काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार जस्तै आज पनि छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
कस्ताे आउला मौद्रिक नीति ?, आज सार्वजनिक हुने
बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम कति ?
नेप्से परिसूचकमा ६ दशमलव २४ अङ्कको गिरावट, कारोबार रकम कति ?
बजेट अधिवेशन सहज रुपमा सञ्चालन हुन्छ -सभामुख अग्निप्रसाद सापकोटा
यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts