काठमाडौँ । अन्ततः सरकारलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मत दिने बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन् ।
अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी दिएकी छिन् । साथै उनले उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिएकी छिन् ।
सम्बन्धित समाचारहरु:
गृहमन्त्रीले हुकुमी शासन देखाउनु भयो : सांसद खतिवडा
उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट
संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न प्रेरणा मिल्ने प्र...
गएरातिको वर्षाले राष्ट्रिय सभागृह परिसर जलमग्न
नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने
नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई एमाले संसदीय ...