काठमाडौँ । अन्ततः सरकारलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मत दिने बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन् ।
अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी दिएकी छिन् । साथै उनले उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिएकी छिन् ।
सम्बन्धित समाचारहरु:
आज चार वटा संसदीय समितिको बैठक बस्दै
गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ -प्रधानमन्त्री शेर बहादुर देउवा
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
राजनीतिक नेतृत्व र सञ्चार क्षेत्रले संविधानमा लेखेका कुराहरुलाई व्यवहारमा उर्तान...
लुम्बिनीमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले आज शपथ लिने
मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न नयाँ कार्यक्रमहरू ल्याएका छौँ : प्रधानमन्त...