स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतले वीरगञ्जमहानगरपालिका– १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गरेका छन् ।
सो क्रममा पत्रकारहरुसंग संक्षीप्त प्रतिकृया दिदै मुख्यमन्त्री राउतले लोकतन्त्रकै मेरुदण्डनै मतदान भएकाले यसलाई अवसरको रुपमा लिन सबै प्रदेशबासीलाई आग्रह गरेका छन् । निर्वाचन लाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग र साथ जरुरी रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।
सम्बन्धित समाचारहरु:
झापामा मोटरसाइक दुर्घटना दुई जनाको मृत्यु
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले थाल्यो आवश्यक तय...
छोराछोरिलाई बिष खुवाएर आत्महत्या
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको स...
असिना पानीले तरकारी खेतीमा क्षति