स्थानीय तह निर्वाचनमा मत खसाल्नका लागि मतदातामा उत्साह देखिएको छ ।
नेपालगन्जमा मतदान सुरु हुनुअघि नै मतदाता मतदान स्थलहरुमा लामबद्ध देखिएका छन् । नेपालगन्ज १२ को नगरपालिका भवन मतदान केन्द्र लगाएत नेपालगन्ज उपमहानगरपालिका ४ को कन्या मावि र नेपालगन्ज ११ को नारायण मावी मतदान स्थलमा बिहानै देखि भिड देखिएको छ । नेपालगन्जका सडकमा बिहानै देखि मतदाताहरु आ–आफ्नो मतदान स्थल तर्फ जादै गरेको दृश्य देखिएका छन् । गय राती बाँकेको केही स्थानमा झडप वा केही अप्रीय घटना घटे पनि मतदान सुरु भए संगै मतदातामा उत्साह देखिएको छ ।
सम्बन्धित समाचारहरु:
हेटौँडा सिमेन्टको उत्पादन शुरु गर्न अझै एक हप्ता लाग्ने
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन
‘शिक्षा क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाइने’
गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ
अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक
अब व्यवसायीहरु अनुसासनमा बस्नुपर्छ - जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल