शाराम्स
महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
शुक्रबार बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा उहाले मतदान गरेका छन् । मतदान गरेपछि उनले आनन्द महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
Session expired
Please log in again. The login page will open in a new tab. After logging in you can close it and return to this page.
Share this post with your friends!