सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सारांश :

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला १ हजारले घटेर तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!