काठमाडौँ । सांसद रन्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि बजेट थप्न सुझाव दिएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा यस कार्यक्रमका लागि रु १० करोड विनियोजन गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरुलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको बताइन् ।
सम्बन्धित समाचारहरु:
आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै
कोरिया श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा हुन्छ : एचआरडी कोरिया
स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुने प्रधानमन्त्रीको आश्वासन
लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै
पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एस