कर्णाली । कर्णाली नदीकिनारमा सोमबार दिउँसो एकजनाको शव फेला परेको छ । शव बुढीनन्दा नगरपालिका– ४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामीकाे रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका वेला धामीलाई नदीकिनारमा मृत अवस्थामा फेला पारेको थियो । मृतक धामीको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।
सम्बन्धित समाचारहरु:
७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
र्आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्छु : मन्त्री दीलेन्द्रप्रसाद ...
युक्रेनी विद्यालयमा बम विष्फोटमा - ६० भन्दा बढीको मृत्यु
कलाकारहरु राजनीतिमा झुमिदै
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय