कर्णाली नदीकिनारमा एकजनाको शव फेला

सारांश :

कर्णाली । कर्णाली नदीकिनारमा सोमबार दिउँसो एकजनाको शव फेला परेको छ । शव बुढीनन्दा नगरपालिका– ४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामीकाे रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका वेला धामीलाई नदीकिनारमा मृत अवस्थामा फेला पारेको थियो । मृतक धामीको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!