काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
कुलमान भन्छन्ः प्रमाणको आधारमा उद्योगीहरूलाई छुट बिल जारी गरिएको छ
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज सुन प्रतितोला रु एक लाख ६८ हजारभन्दा बढीमा कारोबार हुँदै
घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
अर्थतन्त्रमा कुनै पनि संकट आएको छैन - अर्थमन्त्री जनार्दन शर्मा
यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर