नेपाली काँग्रेसका नेता शेखर कोइरालाले अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैङ्कको गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन्
नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले मुलुकको अर्थतन्त्र सुधार गर्ने काम गर्न लाग्दा गभर्नरलाई कारवाही गरेर सरकारले सहि काम नगरेको बताए ।
अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर नै हुने गरेको तर नेपालमा भने अनाहक तवरले कारवाही गरिएको उनको भनाई छ । त्यस्तै उनले विवादीत व्यक्तिलाई धमाधम नियुक्ती गर्नुको कारणबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् ।
उनले स्थानीय तहको उम्मेद्वार चयनका कांग्रेसले केन्द्रबाट हस्तक्षेप गर्न नहुने उल्लेख गराए ।
सम्बन्धित समाचारहरु:
कांग्रेसले महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको चयन कार्यसम्पादन समितिबाट नै त...
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधावृृद्धिको माग गर्दै संसद कर्मचारीद्धारा आ...
राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
मन्त्रिपरिषद् बैठकः भूमि समस्या समाधान आयोगको गठन गर्ने सरकारको निर्णय
कांग्रेस सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल