आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

सारांश :

covid, corona, coronavirus-4948866.jpg

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २३ जना र १ हजार २ सय १२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार १ सय ११ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!