काठमाडौं । इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ ।
सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरीबीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३ अर्ब अमेरिकी डलर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ । एजेन्सी
सम्बन्धित समाचारहरु:
पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते
‘सुपर ट्यूस्डे’ परिणाम बाइडेन र ट्रम्पको पक्षमा
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत
इजरायलले विद्यालयमा गरेकाे आक्रमणमा राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु
आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ
मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु