परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् ।
मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई दुई पटक संसद भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरुलाई जनताले विश्वास नगर्नेबताएका हुन् । उनले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासंग भोट माग्ने अधिकार नभएको जिकिर गरेका छन् । उनले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताएका छन् ।
उनले अबको निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित भएको दावी गरेका छन् ।
सम्बन्धित समाचारहरु:
निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि छु - नेता वर्षमान पुन
देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिनेगरौ - अध्यक्...
बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले गर्यो सार्वजनिक
सरकारद्वारा ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज
एमाले सचिवालय बैठक बिहीबार बस्ने
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु