थप १३ जनामा कोरोना संक्रमण पुष्टि

शाराम्स

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय २३ जना निको भएका छन् । हाल नेपालमा १ सय ८५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!