काठमाडौं । आज २०८० साल फागुन २७ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सुनकाे मूल्यले राख्याे नयाँ रेकर्ड, तोलाको कति ?
प्रतिताेला १ हजार ४०० ले बढ्याे सुनको मूल्य
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो, २३ अर्ब ४३ करोडकाे काराेबार
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत बढ्यो
आज पनि सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ, अन्य मुद्राको कति ?