काठमाडौं । आज २०८० साल फागुन २७ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
उद्योगमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा, अन्यको कति ?
सुनको मूल्य हालसम्मकै उच्च
यस्ताे छ आइतबारकाे विदेशी मुद्राको विनिमय दर
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत वृद्धि हुने
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा, अन्यको कति ?