नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् । हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
अर्जुन दाहालको कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्वजनिक
प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न
दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सुरु
धवलागिरिमा यसरी अस्ताए पाँच जना रुसी आरोही
नेपालगञ्जमा ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रसारण लाइन जडान
शिक्षा मन्त्रालयको आदेश : अनुमति नलिई सञ्चालनमा रहेका विदेशी सम्बन्धनका कलेजमा भ...