काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि बस्दै छ ।
बैठक बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि आज पनि छलफल जारी रहने बताइएको छ ।
यसअघि बिहीबारको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल शुरु भएको थियो ।
सम्बन्धित समाचारहरु:
थपिएको मत थपिएको जिम्मेवारी हो : रवि लामिछाने
‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’
आफ्नो जीत निश्चित छ - केशव स्थापित
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
सहकारीको रकम ठगीबारे छानबिन गर्न कांग्रेसको माग
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts