
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ ।
शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो । त्यसअघि होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । विवाद बढ्दै गएपछि कोषले मूल गेटमा ताला लगाएको हो ।
कोषले चैत्र १७ गते सम्झौता बिपरितको काम गरेको भन्दै होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो भने सोमबार पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।
सम्बन्धित समाचारहरु:
संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्छ - अध्यक्ष पुष्प...
नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै ईद
पशुपतिनाथको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल
विद्यालय जाँदै गरेका एक बालकको ज्यान गयो
बाढी पीडितको उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण