
सर्लाहीमा पाँच दिन देखि हराएका एक १० पाँच वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको छ। मलंगवा नगरपालिका-१२ मा बसोबास गर्ने १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। भोज खाना गएको बालक हराएको भनेर प्रहरीलाई खबर आएपछि खोजतलास गर्दा सोही बालकको विदेशमा बस्ने मामालाई १५ लाख रुपियाँको माग पनि गरिएको जानकारी आएको छ।
प्रहरीको अनुस्धान र सोधपुछबाट छिमेकीले आफ्नै घरमा लगेर हत्या गरेको पाइएको छ। यसमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना अझै फरार भएको खबर आएको छ।
सम्बन्धित समाचारहरु:
दुई घण्टा सर्यो बजेट भाषण
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक
‘नेपाल प्रहरी मोबाइल एप’ अपराध अनुसन्धानमा उपयोगी बन्दै
सिमलताल पहिरोमा बगेका बसका पाँच यात्रुको शव फेला
दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प