भूराजनीति भनेको भूगोल र राजनीतिको मिश्रित सम्बन्ध हो भने भूराजनीतिक अर्थसम्बन्ध भनेको भूराजनीतिको माध्यमबाट अर्थराजनीतिमा आउने पारिस्थितिक सम्बन्ध हो। भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ। राजनीतिक परिवर्तनले आर्थिक नीति र अवस्थामा परिवर्तन ल्याउँछ। छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन हुँदा आफ्नो देशको विदेश नीति र अर्थ नीतिमा पनि प्रभाव पार्छ। खास गरी तेस्रो विश्वका देश अथवा गरिब देश भनिने हाम्रो जस्तो मुलुकमा पनि यसले असर पारिरहेको छ।
सम्बन्धित समाचारहरु:
चट्याङ लागेर एक जनाको ज्यान गयो
आज पनि काठमाडौंको बालुवाटारमा रास्वपाको प्रदर्शन
चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउनु पर्छ - महामन्त्र...
तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु
आज पनि सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ललितपुर महानगरपालिकाद्वारा स्वीकृतिविना राखिएका बोर्ड हटाउन निर्देशन