वैदेशिक सहायता नपाएपछि नेपाल सरकारले स्थानीय तहको निर्वाचनको सम्पूर्ण खर्च आफ्नै ढुकुटीबाट व्यहोर्ने भएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि अन्तर्राष्ट्रिय दातृ निकाय तथा विभिन्न मुलुकहरूले नेपाललाई आर्थिक, भौतिक तथा प्राविधिक सहयोगको लागि प्रतिवद्धता व्यक्त गरेनन्। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अन्तराष्ट्रिय सहयोग जुटाउन अर्थ मन्त्रालय, आयोगले अन्तर्राष्ट्रिय दातृ निकाय तथा विभिन्न मुलुकहरूसँग “जुम” एप मार्फत संवाद गरे पनि त्यो फलदायी हुन सकेको छैन।
सम्बन्धित समाचारहरु:
निर्माण व्यवसायीहरुले खरिद अनुगमन कार्यालय आघि धर्ना दिएका छन्
जगन्नाथ पौडेलको प्रचण्डलाई प्रश्न: छोरीले नजिते देश दुर्घटनामा जान्छ भन्या के हो...
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
नेपाल मजदुर किसान पार्टीद्वारा घोषणा पत्र सार्वजनिक
बजेट व्यवस्थापनको कमजोरीः नौ महिनामा करिब २८ प्रतिशत मात्र विकास खर्च
पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे