गण्डकी । गण्डकी प्रदेश सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दलका एक नेताले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए ।
सम्बन्धित समाचारहरु:
प्रतिनिधि सभाको बैठक स्थगित
भाइको सट्टामा परिक्षा दिने दाई प्रहरीको नियन्त्रणमा
कर्णाली नदीकिनारमा एकजनाको शव फेला
निर्माण व्यवसायीहरुले खरिद अनुगमन कार्यालय आघि धर्ना दिएका छन्
ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गरि सरकारी सम्पती कौडीको भाउमा बेचे : उड्डयन...
नेपालले जिम्बावे ’ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जित्यो