गण्डकी । गण्डकी प्रदेश सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दलका एक नेताले जानकारी दिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए ।
सम्बन्धित समाचारहरु:
अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन
आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु
बाबुराम भट्टराईले भने : प्रधानमन्त्री दाहाल सत्ताका लागि मरिहत्ते गर्छन्
तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी