काठमाडौँ । प्रहरीले बालुवाटारबाट १३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट नियन्त्रणमा लिएको हो ।
बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचारहरु:
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
भन्सार छलि र चारी गरि नेपाल भित्राएर वुलेट मोटरसाईकल बरामद
संवैधानिक परिषद्को बैठक आज बस्दै
तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्छ -...
होटलको एउटै कोठामा महिला र पुरूष मृत फेला
नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै