काठमाडौं । होटल वा रेष्टुरेष्टहरुमा धेरै ठाउँमा कागजको कपमा चिया पिउने गरिन्छ । तर, कागजको कपमा चिया पिउँदा स्वास्थ्यमा नोक्सान हुन्छ ।
यसले शरीरमा हुने नोक्सानी बारे आज जानौं ।
कागजको कप बनाउन बिस्फेनाल ए र फेथलेट्स जस्ता केमिकलको प्रयोग गरिएको हुन्छ । यी केमिकल शरीरका लागि नोक्सानदायक हुन्छन् ।
पेपर कपमा चिया पिउँदा केमिकल पेटमा जान्छ, जसले गर्दा कब्जियत, अपच तथा पखाला जस्ता समस्या हुन सक्छन् ।
कागजको कपमा चिया पिउँदा मिर्गौलालाई पनि नोक्सान हुन्छ । कप बनाउनका लागि प्रयोग हुने केमिकलले मिर्गौला खराब गर्छन् ।
कागजको कपमा चिया पिउनु मानसिक स्वास्थ्यका लागि पनि नोक्सानदायक हुन्छ । साथमा यसले हर्मोनल असन्तुलन हुने खतरा पनि बढ्छ ।
सम्बन्धित समाचारहरु:
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
आज साउने संक्रान्ति पर्व, लुतो फालेर मनाइँदै
पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध
आजकाे माैसम : मेघगर्जनसहित वर्षाको सम्भावना
आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो