दोलखा – दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ ।
ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस वर्षबाट दोलखामा यो नाच ल्याइएको संस्कृतिबिद्को भनाइ छ । नाँच अन्तर्गत विधिपूर्वक पूजा गरी देवगणहरुले राजकुलेश्वरस्थित तलेजु मन्दिर नजिकैको चक्र डबलीमा पौराणिक नाच प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचारहरु:
सौर्य एयरलाइन्स दुर्घटनाः क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै
आजकाे माैसम : तीन वटा प्रदेशमा बिहानैदेखि वर्षा
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी रहेनन्
नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै