अभिनेता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।२ ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।
मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्।
source -सेतो पाटी
सम्बन्धित समाचारहरु:
पाकिस्तानको प्रदर्शन नियन्त्रण गर्न सेना परिचालन हुने
क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव
बागलुङमा यस वर्ष बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
रविले भने : ‘मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ’
स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्योः योगेश भट्टराई
जयपृथ्वी राजमार्ग अवरूद्ध