त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातकोत्तर तह (एमईड, एमबीएस, एमपीए र एमए) प्रथम वर्षको आंशिक तथा मौका परीक्षाका लागि काठमाडौं उपत्यकाभित्रका परीक्षा केन्द्रहरू सार्वजनिक गरेको छ । मुख्य जानकारी परीक्षा २०७९ जेठ २४ गतेबाट हुने भएको छ परीक्षा समय: दिउँसो १२ बजेदेखि ३ बजेसम्म परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्। https://edusanjal.com/news/master-med-mpa-mbs-ma-first-year-exam-schedule-tu/ तलको आधिकारिक सूचना हेर्नुहोस्:

