काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित समाचारहरु:
दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी
राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ
कांग्रेसले मकवानपुरबाट सुरु गर्यो स्थानीय तह निर्वाचनको समीक्षा
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा अध्यक्ष नेपालका...
निर्वाचन आयोगको पत्रकार सम्मेलन LIVE
एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको छ - अध्यक्ष केपी शर्मा ओली
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts