तपाईंलाई डिभी पर्याे ? कसरी हेर्ने नतिजा ?

सारांश :

काठमाडौं । डिभी लट्री २०२५ को नतिजा सार्वजनिक भएको छ ।  यूएस डिपार्टमेन्ट अफ स्टेट्स अन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार डाइभर्सिटी भिसा (डिभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको हाे ।

डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!