सुनको मूल्य स्थिर, चाँदीकाे घट्याे

सारांश :

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य स्थिर छ । शुक्रबार एकैदिन तोलामा १ हजार १ सयले घटेको मूल्य आज भने स्थिर भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको  छ । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैंयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने आज घटेकाे छ । चाँदी आज ५ रुपैयाँले घटेर एक हजार ६ सय ४० रुपैंयाँ कायम भएको महासंघले जनाएको छ । 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!