काठमाडौँ -सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।
त्यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यस्तै बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको र समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालिएको मल्लले उल्लेख गरे ।
सम्बन्धित समाचारहरु:
मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु
सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु
मैले राजनीतिक छाडेको छैन पदमात्र नलिएको हो - उमेदवार सिर्जना सिंह
कांग्रेसले संसद्लाई बन्धक बनाएको र स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो - अध्...
विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर जान्छ