निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीसँग तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको छ।ललितपुर कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट “ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रूख चिह्नमा मतदान गरौँ” शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले सो पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो।
सम्बन्धित समाचारहरु:
सरकारी ढुकुटीबाट नै हुने भयो स्थानीय निर्वाचनको सम्पूर्ण खर्च
आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस
पुष्पलालको जन्मशताब्दी मनाइँदै
‘नेपाल प्रहरी मोबाइल एप’ अपराध अनुसन्धानमा उपयोगी बन्दै
अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर बिदा गरियो यस वर्षकाे तीज
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले घोषणापत्र सार्वजनिक गर्यो