नेपाली फुटबलमा धेरै समस्याहरू रहँदै आएको कुरा कुनै नौलो विषय थिएन।अभाव र बेथितीका साथै अन्य धेरै कमीकमजोरीसँगसँगै हुर्किएर नेपाली फुटबल आजको स्थितिसम्म आइपुगेको कटुट यथार्थलाई नकार्न सकिँदैन।तर पछिल्लो समय देखिएको विवादले भने नेपाली फुटबल क्षेत्रको चरम बेथिती र समस्याहरूलाई सबैसामु छताछुल्ल पारिदिएको छ।यसले नेपाली फुटबलको वास्तविक स्थितिलाई उदाङ्गो बनाइदिएको छ। नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै नेपाली फुटबल सही दिशातर्फ अघि बढेको सबैले अनुभव गरेका थिए।
सम्बन्धित समाचारहरु:
रुसी सेनाले चेरनोबिल नजिकै उच्च रेडियोधर्मी अफ-लिमिट क्षेत्रमा खाडल खने
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
झारल र नाउरको सिकार
नेपालले टस जितेर ब्याटिङ गर्दै
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको स...