काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
रातो मत्स्येन्द्रनाथ (मछिन्द्रनाथ) को भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु:
कागजको कपमा चिया पिउँदा शरीरमा हुने नोक्सानहरु के–के हुन् ?
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु
गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने
चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउनु पर्छ - महामन्त्र...
अध्यक्ष माधवकुमार नेपाल- केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्यो
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ? सञ्जालमा भाइरल भएको भिडियोको वास्तविकता...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts