दाङ : लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् ।प्रदेश सभाको आज बस्ने दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तय भएको छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
सम्बन्धित समाचारहरु:
Covid-19: बेइजिङले सहरका केही भागहरूमा सार्वजनिक यातायात तत्काल बन्द
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिनेछः प्रधानमन्...
निर्वाचनका कारण सुनसान सडक
बिकासको काम अघि बढाउदा वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्छ -अध्यक्ष केपी...
निर्वाचन आयोगको पत्रकार सम्मेलन LIVE