काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबारको तुलनामा आज छापावाला सुन तोलामा ६ सयले घटेर काराेबार भइरहेकाे छ । आज छापावाल सुन प्रतिताेला एक लाख ५२ हजार ३ सय मूल्य निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य भने तोलामा २५ रुपैंयाँले घटेको छ । चाँदीको मूल्य आजका लागि प्रतिताेला एक हजार ७ सय ९५ रुपैंयाँ निर्धारण गरिएको छ ।
सम्बन्धित समाचारहरु:
सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि
आज सुन र चाँदीको मूल्य स्थिर
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई ८० प्रतिशतसम्म कर्जा दि...
भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी
बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको...
चालु आर्थिक वर्षकाे नौ महिनामा पुँजीगत खर्च ३२ प्रतिशत मात्रै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts