सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गउको छ ।
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचारहरु:
अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने
बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव
झापामा गत आर्थिक वर्षमा एक हजार एक सय १० नयाँ उद्योग दर्ता
लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, पक्षमा ७० र विपक्षमा ११ ...
जयपृथ्वी राजमार्ग अवरूद्ध
ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts