काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।
यस्तै चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेकाे छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचारहरु:
नेप्से परिसूचक ७० अंकले बढ्याे, काराेबार रकम पनि उच्च
घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट
यस्तो छ आइतबारको विदेशी मुद्राकाे विनिमय दर
यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर
कुलमान भन्छन्ः प्रमाणको आधारमा उद्योगीहरूलाई छुट बिल जारी गरिएको छ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts