काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ ।
गत शुक्रबार प्रतिताेला ५ सयले घटेकाे सुन आज एक हजारले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित समाचारहरु:
समृद्ध नेपाल निर्माणका लागि लागिपरौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...
यस्ताे छ बिहीबारकाे विदेशी मुद्राको विनिमय दर
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो, २३ अर्ब ४३ करोडकाे काराेबार
आर्थिक वर्ष २०८१/८२ को बजेट यस्तो छ, हेर्नुहोस् (पूर्णपाठसहित)
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
