काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सयले बृद्धि भएको छ ।
गत सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार, बुधबार र बिहीबार भने सामान्य गिरावट भएको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार एक सय निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आजका लागि एक हजार नाै सय १५ निर्धारण भएको छ ।
सम्बन्धित समाचारहरु:
सोमबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ - र...
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार
नेप्से परिसूचकमा ६ दशमलव २४ अङ्कको गिरावट, कारोबार रकम कति ?
सुनको मूल्यमा सात सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
साउनमा वीरगञ्ज भन्सारबाट १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
