काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४० हजार रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आज तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।
सम्बन्धित समाचारहरु:
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि, चार अर्बभन्दा बढीको कारोबार
अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट
नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन
उद्योगमा काटिएका बिजुलीका लाइन आजै जोड्ने निर्णय
सुनको मूल्य स्थिर
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको जस्तो भएको छैन -राष्ट्र बैंकका पूर्व गभर्...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts