काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुँदैछन् । सेमिफाइनलमा बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो सेमिफाइनमा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुने भएकाे छ ।
समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।
सम्बन्धित समाचारहरु:
घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै
अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन
काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न सकेन - महामन्त्री गगन थापा
सन्दर्भः जनसंख्या दिवस–जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव
प्रधानमन्त्री ओलीले भने : देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता हो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
