काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
