काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन...
लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भयाे : पूर्वराष्ट्रपति य...
प्रतिनिधिसभा बैठक : भारत भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीसमक्ष माग
राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन LIVE
मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न नयाँ कार्यक्रमहरू ल्याएका छौँ : प्रधानमन्त...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
